मंसिर ९, दैलेख । लगातारको झाडा वान्ताले दैलेखमा चार वर्षका बालकको शनिबार बिहान ज्यान गएको छ ।
झाडावान्ताले भैरबी गाउँपालिका–५ छापमेलाकी बालकुमारी बिकका जेठो छोरा विवेक बिकको ज्यान गएको हो ।...