दान बहादुर बुढा | बैशाख २१, मुगु | मुगु जिल्लाको मुगमकामारोङ्ग गाँउपालिका वडा नम्बर ४ किम्री गाँउमा बिहीबार बिहान ८ बजे आगलागी हुदा १७ घर जलेर पूर्ण रुपमा जलेर नष्टहुदा...