चैत १६, कालिकोट | जिल्लाका अधिकांश स्थानीय तहका काम सदरमुकामबाट नै हुने गरेका छन्। गाउँगाउँमा पुगेको स्थानीय तहका सिंहदरबारहरूको योजना सम्झौता, रकम फरफरात सदरमुकाममा नै हुने गरेको हो। गाउँगाउँमा पुगेका...