नन्द बहादुर रोकाया/चैत ५, मुगु | छाँयानाथ रारा नगरपालिका वडा नम्बर पाँचकी ४० वर्षिया धनमाया सिंह रारा होजियारी उद्योग चलाइरहनु भएको छ । सुईटर, मोजा, कुसन, लेस, गमला जस्ता साम्रगी उत्पादन...