कालिकोट १०, चैत । जिल्लामा निर्माणाधिन शाखा सडकका कारण मुख्य राजमार्ग नै अवरुद्ध हुने गरेको छ । कर्णाली राजमार्ग अन्तगतको सुर्खेत जुम्ला सडक खण्डको बिभिन्न ठाउँबाट निर्माण गर्न लागिएका ग्रामीण...