फागुन ३०, सुर्खेत | सुर्खेतका स्थानीय तहमा तोकिएका बैंक नहँुदा यहाँका नागरिकलाई समस्या भएको छ । सिंहदरबारको अधिकार गाउँमा गएपनि बैंक नजाँदा सरकारी कारोबार गर्न समस्या हुने गरेको छ । सुर्खेतका...