कानून मन्त्रीलाई बाढी पीडितको आग्रहः सरकार ! बासको व्यवस्था गरियोस्
फागुन २६, सुर्खेत । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीसुर्खेत पञ्चपुरी नगरपालिका– १० गल्फगाउँको बाढीपीडित बस्तीमा पुग्दा कलेटी परेका ओठ, चाउरी परेका गाला र निन्याउरो अनुहारमा थोरै...