सल्यानको दार्मा गाउँपालिकामा माओवादी केन्द्रको अग्रता
जेठ १, सल्यान । सल्यानको दार्मा गाउँपालिकामा मतगणना भइरहेको छ ।
कांग्रेस र एमालेको तालमेल रहेको दार्मा गाउँपालिकामा अहिले सम्मको प्रारम्भिक मतपरिणाम अनुसार माओवादी केन्द्र अगाडि रहेको छ । सल्यानको दार्मा...