चिसोले बाहिरै चेकजाँच गर्दा गोपणियतामा समस्या
टेकबहादुर शाही/माघ २२, डोल्पा । जिल्ला अस्पताल डोल्पामा खुल्ला चौरमा बिरामीको चेकजांच गर्ने गरिएको छ । चिसोको कारण बिरामीको चेकजांच गर्ने बहिरङ्ग कक्षमा उपचार गर्न कठिन भए पछि अस्पतालको बाहिरिपट्टि खुल्ला...