मंसिर २१, सल्यान । सल्यानका विभिन्न ठाउँमा हिजो देखि नै बम विस्फोटका घटनाहरु भईरहेका छन् ।आज हुने निर्वाचनलाई लक्षित गरि अज्ञात समुहले बम बिस्फोट गराएको हो ।अहिले सम्म कुनै मानविय...