कर्णाली प्रदेश कुष्ठरोग निराकरणतर्फ उन्मुख
माघ ११, सुर्खेत । कर्णाली प्रदेशमा विगत वर्षभन्दा कुष्ठरोगका विरामीहरुको संख्यामा कमी आएको छ । प्रदेशका १० जिल्ला तथ्याङ्कअनुसार कुष्ठरोगका नयाँ थपिने विरामीहरुको संख्यामा विस्तारै न्युनिकरणतर्फ उन्मुख भएको हो ।
गत...