‘योजना आयोगको प्राथमिकतामा कर्णाली’ उपाध्यक्ष डा.कंडेल
कात्तिक १२, सुर्खेत | राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्प कंडेलले विकासका सबै सूचकांकमा पछाडि परेको कर्णाली प्रदेश आफूहरुको उच्च प्राथमिकतामा रहेको बताएका छन् । कर्णाली भौगालिक रुपमा विकट रहेको...