बैशाख १८, सुर्खेत । कर्णाली प्रिमियर लिग दोस्रो श्रृखलामा चार समूह सेमीफाईनलमा प्रवेश गरेका छन् । बुधबार भएको लिग चरणको अन्तिम खेलमा समूह बीमा रहेको शसस्त्र प्रहरीको एपिएफले महेन्द्रनगर क्रिकेट...