डोल्पामा यात्रुवाहक जीप दुर्घटनाग्रस्त: १० जनाको मृत्यु, २ जनाको जिवितै उद्दार
कार्तिक १९, काठमाडौं । डोल्पाको ठूलीभेरी–९, कालागौंडामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्इ जनाको जीवितै उद्दार गरिएको छ । यात्रु लिएर सदरमुकाम दुनैबाट सुपानीतर्फ जाँदै गरेको जीप...