असोज २३, सुर्खेत | कर्णाली प्रदेशमा विदेशी सहायता भित्राउन कर्णाली प्रदेश सरकारले बहुपक्षीय बैठक सकेको छ । साझेदार निकायले प्रदेशमा लगानी गर्न इच्छुक भएपनि केन्द्र सरकार बाँधक रहेकामा चिन्ता जनाएका...