चैत २६ रुकुम | चौरझारी नगरपालिका–९ स्थित ढुंगेखानीमा काम गरिरहेका स्थानीयवासी ४३ वर्षीय इन्द्र मल्लको आज बिहान ढुंगाले लागेर मृत्यु भएको छ ।
खानीमा काम गरिरहेको बेला माथिबाट खसेको ढुंगाले आइतबार...