आफैबाट सुरुवात गर्दै जनप्रतिनिधी, नीजि स्कूल छोडेर सरकारीमा भर्ना
बैशाख २, कालिकोट | नरहरीनाथ गाउँपालिकामा विद्यालय भर्ना अभियान सुरु भएको छ । भिडिसेफ नेपाल, सेभ द चिल्डे«नको आर्थिक सहयोगमा सञ्चालित युवा ससक्तिकरण परियोजनाको सहजिकरणमा नन्दादेवी माध्यामिक विद्यालय र समाज...