स्थानीय तहमा भ्रष्टाचार: महावै र नरहरीनाथका कागजात अख्तियारको नियन्त्रणमा
चैत ७, कालिकोट | नरहरिनाथ र महावै गाउँपालिकाका कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रण गरेको छ । दुवै गाउँपालिकाले विकास बजेटमा अनियमितता गरेको भन्दै अख्तियारको क्षेत्रीय कार्यालय सुर्खेतले कागजात नियन्त्रण...