अब प्रदेश सीमानाकामै सबैको आरडिटी हुन्छ : मन्त्री रावल
जेठ ७, सुर्खेत | कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश सरकारले सीमानाकामै आरडिटी परीक्षण गर्ने बताउनुभएको छ । एक विज्ञप्ति जारी गर्दै मन्त्री रावलले स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट ...