फागुन २७, सुर्खेत | भेरीगंगा नगरपालिका–१२ मसिनामा पिकअप भ्यानको ठक्करबाट आज ५२ वर्षीय भूपेन्द्र खत्रीको मृत्यु भएको छ ।
सुर्खेतदेखि नेपालगञ्ज जाँदै गरेको लु१च ५७६० नंको भ्यानले पैदल हिँडिरहेका खत्रीलाई आज...