फेसबुकले जुटायो साढे ३५ लाख, जेष्ठ नागरिक अक्षयकोष अभियान जारी
गोविन्द बिश्वकर्मा/कात्तिक २२, सुर्खेत । प्रशान्ती बृद्धाश्रम सुर्खेतको जेष्ठ नागरिक अक्षयकोष निर्माण अभियानमा साढे ३५ लाख रकम जम्मा भएको छ । २०७० सालबाट सामाजिक सञ्जाल फेसवुक, सुचनाका अन्य माध्यम तथा प्रत्यक्ष...