कमजोर व्यवस्थापन र समयमै उपचार नहुदा मृत्यु: प्रतिवेदन
नरजन तामाङ/पुस ६, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन भएको कर्णाली एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको र¥यालीमा सहभागी समिक्षा आचार्यको ¥याली व्यवस्थापन गर्न नसक्दा र समयमै उपचार नपाउँदा र मृत्यु भएको...