गाउँको मुहार फेर्दै पूर्वसैनिक
झापा, २४ माघ | बाह्रदशी गाउँपालिका–३ का वीरेन्द्रप्रसाद राजवंशी जेठ १४ गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट वडाध्यक्षका प्रत्यासी हुनुहुन्थ्यो ।
राजवंशी समुदायको बाहुल्य भएको सो क्षेत्रमा सहयोगी र...