साउन २६, बिर्तामोड । झापा बिर्तामोड (१का ५० बर्षीय खड्गबहादुर लिम्बू कन्दङ्वा दुबै मृगौला (किड्नी) खराब भएका कारण उपचार खर्च जुटाएर जीवन बचाइदिन अपिल गरेका छन् ।