कनकाईका विद्यार्थीद्वारा ३५ पिन्ट रगत सङ्कलन
चैत्र २२, बिर्तामोड । यहाँको कनकाई आदर्श क्याम्पसका विद्यार्थीहरुले सोमबार गरेको रक्तदान कार्यक्रमबाट ३५ पिन्ट रगत सङ्कलन भएको छ । क्रिएटिभ युथ नेटवर्क, एम्नेस्टी इन्टरनेशनल, बिर्तामोड, युथ नेटवर्क, नेप्लिज टिन्स...