पत्रकार शेर्पालाई खेलकुद पत्रकारिता पुरस्कार
चैत्र २७, खोटाङ | बाक्सिला फुटबल क्लबले खेलकुद पत्रकारिता पुरस्कारबाट एकजना पत्रकारलाई पुरस्कृत गरेको छ । बुधबार प्रतियोगीताको समापन कार्यक्रममा पत्रकार चिसाङ शेर्पालाई पुरस्कृत गरेको हो । खेलकुदको गतिविधिलाई पत्रकारिताको...