खोटाङका यातायात व्यवसायी संघका पदाधिकारीहरु रिहा
चिसाङ शेर्पा/बैशाख २३, खोटाङ | यातायात व्यवसायी संघ खोटाङका पदाधिकारीहरु रिहाइ भएका छन् ।
पक्राउ परेका खोटाङ यातायात व्यवसायी संघका प्रमुख सल्लाहकार बुद्धिविनोद लुईटेल, अध्यक्ष विष्णुकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष राजकुमार राई...