खोटाङ आईडलको दोश्रो अडिसन शुक्रबारबाट शुरु, को–को होलान् आउट ?
चिसाङ शेर्पा/पुस २७, खोटाङ । जिल्लाको हकमा ठूलो धनराशी भएको सांगितिक रियालिटी शो खोटाङ आईडलको दोश्रो अडिसन शुक्रबार हुंदैछ ।
सदरमुकाम दिक्तेलस्थित स्थानिय हेलिप्याडमा हुने रियालिटी शोमा १६८ जनाले आफ्नो प्रतिभा...