केपीलासगढी गाउँपालिका: भरपर्दो ईन्टरनेट सुविधा दिन चेतावनी
चिसाङ शेर्पा | भदौ ८, खोटाङ | भरपर्दो ईन्टरनेट जडान नभएको भन्दै केपीलासगढी गाउँपालिकाले ईन्टरनेट सेवा प्रदायक कम्पनीलाई चेतावनी दिएको छ । गाउँपालिकामा भर्चुवल नेटवर्क प्रालिले जडान गरेको ईन्टरनेट स्पीड...