चिसाङ शेर्पा | साउन १९, खोटाङ | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा ‘सिकाई पुस्तकालय’ सुरु भएको छ । लफ्याङका विधार्थीहरुका लागि धेरै भन्दा धेरै पुस्तक पढ्ने वातावरण सिर्जना गराउन पुस्तकालयको...