अनुप स्मृति गोल्ड कपमा नेर्पा च्याम्पियन, उपविजेता बुइपा
चिसाङ शेर्पा | बैशाख ३१, खोटाङ | अनुप स्मृति गोल्ड कप खुल्ला पुरुष फुटबल प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा च्याम्पियन बनेको छ । फाईनलमा अत्यन्तै प्रर्तिस्पर्धात्मक खेलेका बुइपा सेवा समाज...