खोटाङमा पुसदेखी स्वास्थ्य बीमा कार्यक्रम लागू हुने
चिसाङ शेर्पा/मंसिर २९, खोटाङ । आगामी पुस दोस्रो हप्तादेखि खोटाङमा स्वास्थ्य बीमा कार्यक्रम लागू हुने भएको छ ।
नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको सहयोगमा बीमा कार्यक्रम लागू हुने भएको...