नगरपालिकाको गाडी नेता कार्यकर्ता बोक्न प्रयोग
चिसाङ शेर्पा | चैत्र १५, खोटाङ | खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको गाडीले पार्टीका कार्यकर्तादेखी गैससकर्मी बोक्ने गरेको छ । दिक्तेल बजारको दक्षिण पश्चिममा अवस्थित कालिका भगवती मन्दिरमा बिहीबारदेखी शुरु...