खोटाङ: थन्कियो नगरपालिकाको दमकल, आगलागी भए हेर्न शिवाय उपाय छैन
चिसाङ शेर्पा/माघ २२, खोटाङ । रुपाकोट मझुवागढी नगरपालिकाको एकमात्र अग्नि नियन्त्रक दमकल महिनादिनयता बिग्रिएर थन्केको छ । गत पुस १८ गते हलेसीबजारमा भएको आगोलागी नियन्त्रण गर्न सदरमुकाम दिक्तेलबाट हलेसी हिडेको दमकल...