पूर्वाञ्चलका ७ सय ९२ मतदानस्थल सुरक्षाका दृष्टिले अति समवेदनशील
जेठ १९, धनकुटा | पूर्वाञ्चल क्षेत्रीय सुरक्षा समितिले दोस्रो चरणमा निर्वाचन हुने पूर्वाञ्चलका ७ सय ९२ मतदानस्थल सुरक्षाका दृष्टिले अति समवेदनशील रहेको ठहर गरेको छ । पूर्वका १६ वटै जिल्लाका जिल्ला...