चिसाङ शेर्पा | जेठ ५, खोटाङ | नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदल खोटाङले एक दिने अगुवा तरुणहरुको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कांग्रेसका जिल्ला स्तरीय विशिष्ट नेताहरुको उपस्थितीमा...