असोज ६, खोटाङ। रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी एक वृद्धा मृत फेला परेकी छन् । घरमा कसैले थाहा नपाई सम्पर्कविहीन बनेकी ७१ वर्षीया भक्तिमाया राई तीन दिनपछि मृत फेला परेकी हुन् ।
गत...