फागुन २२, पाँचथर । खोलामा माछा मार्ने क्रममा आज पाँचथरको फरक–फरक स्थानमा दुई जनाको मृत्यु भएको छ ।
अमरपुर–९, स्थित चिउरी सामुदायिक वन नजिक तमोर खोलामा माछा मार्ने क्रममा स्थानीय १७...