नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा एड्भान्स तालिम संचालन
पुस १७, बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र बिर्तामोड नगरपालिकाको सहयोगमा ‘व्यवसायिक पत्रकारितामा सामाजिक समावेशीकरण’ विषयक एड्भान्स तालिम आइतवार बिर्तामोडस्थित होटल डेनियलमा...