ओखलढुंगामा स्थानिय शान्ति समितिको रकम मिलेमतोमा हिनामिना गरेको खुलासा
पूर्णप्रसाद न्यौपाने / कार्तिक ५,ओखलढुंगा । स्थानीय शान्ति समिति ओखलढुंगाको कार्यक्रम संचालन तर्फको रकम शान्ति समितिका सचिव र पदाधिकारीको मिलेमतोमा हिनामिना गरेको खुलासा भएको छ । सचिव...