खोटाङ: कतै धमाधम बोट मर्दै, कहीं लटरम्म सुन्तला
चिसाङ शेर्पा | माघ ४, खोटाङ | खोटाङको रावाबेंशी गाउँपालिका–३ लामिडाँडामा बोट सुक्ने समस्याले लगभग सुन्तला नै मासियो । जिल्लाको हकमा सबैभन्दा बढी सुन्तला उत्पादन हुने क्षेत्र लामिडाँडा, खार्पा, कुभिण्डेमा...