इटहरीका मेयरलाई कारबाही गर्न सांसद गुरुङ र परियारको माग
चिसाङ शेर्पा | जेठ २४, खोटाङ | पत्रकारको नाकको डाँडी भाँच्छु भन्ने मेयरलाई फौजदारी अपराध अन्तरगत कारवाही गरिनुपर्ने प्रतिनिधिसभा सांसद हिरा गुरुङले बताएकी छिन् । दुई तिहाईको दम्भमा जनतालाई धाक/धम्की...