चिसाङ शेर्पा | साउन ७, खोटाङ | साउनको पहिलो सोमबार हरिशयानी एकादशीमा जिल्लाका पवित्र तीर्थस्थलहरुमा भक्तजनहरुको बाक्लो घुइचो लागेको छ । साउन महिनाको पहिलो सोमबारदेखी बोलबम सुरु हुने भएका कारण...