कमल घिमिरे | असोज १५, पाँचथर | पाँचथर फिदिम नगरपालिका ४ मा आइतबार साँझ टेम्पो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
गम्भीर घाइते हुनेमा यसोदा सवास, गंगामाया खवास, सन्ध्या...