जेठ १५ पाँचथर | पाँचथरमा पिकअपबाट खसेर एक जनाको ज्यान गएको छ ।
मलेसियामा ज्यान गुमाएका भाईको शव लिएर घर जाँदै गर्दा बा १७ च ८४५१ नम्बरको पिकअपबाट खसेर घाइते भएका...