कृषकको फाममा जिल्ला स्तरीय अनुगमन
असार २५, पाँचथर । पाँचथर जिल्लाको कृषकहरुले उत्पादन गरेको कृषि फार्ममा गएर शनिबार अनुगमन गरिएको छ ।जिल्लाको फिदिम नगरपालिका,अमरपुर,नाँगीमा अनुगमन गरिएको हो । कृषकहरुले कृषि विकाश कार्यालयको आर्थिक,प्राविधिक सहयोगमा तरकारी...