कुम्मायक वासीका लागि आपतकालीन राहात कोष स्थापना
कमल घिमिरे। जेठ१८, पाँचथर । काठमाडौंमा बसोबास गर्दै आएका पाँचथर कुम्मायक गाउँपालिका वासीका लागि महामारी आपतकालीन साहायता कोषको स्थापना गरिएको छ। यासोक देउराली छेत्र सेवा समाज काठमाडौंले स्थापना गरेको कोषमा कुम्मायक गाउँपालिकामा...