कमल घिमिरे।बैशाख२४।पाँचथर, पाँचथरको सदरमुकाम फिदिममा रहेको शिवालय मन्दिरको संरक्षणमा अभाव देखिएको छ । फिदिम नगरपालिका १ स्थित पुरानो शनिबारेमा रहेको शिवालय मन्दिर नगरपालिकाको एक मुख्य पर्यटकिय धार्मिक स्थल हो ।...