तेह्रथुममा नवौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु
प्रकाश धौलाकोटी/फागुन १३, तेह्रथुम । जिरिखिम्ती बजारमा विहीबारबाट ९ औं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाद दाहालले...