मङ्सिर ६, बर्दिया | वुटवलमा वाम गठबन्धनको चुनावी सभा विथोल्न विप्लव समूहले दाङ बन्दको आह्वान गरेको छ । बन्दको कारण जनजीवन प्रभावित रहेको छ भने राजमार्ग हुँदै पश्चिमबाट आउने यात्रूहरु बाटोमै...